वाणिज्य पोस्ट

Creator’s Posts

  • ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा साढे ३ खर्ब भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएको तीन महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ असोज मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्...

    २०८२ वैशाख ०७ गते
  • तिहार बजार : भाईमसलादेखि मालासम्म कुन सामग्रीको मूल्य कति ?

    काठमाडौँ । तिहार नजिकिएसँगै भाइमसला र फूल तथा माला किन्नेको भिड बढेको छ । व्यवसायीहरुले कार्तिक २४ गते अर्थात्  शुक्रबारबाट भाइमसलाको बिक्रि बढेको बताएका छन् । शुक्रबार राजधानीको पुरानो व्यापारिक थलो असन बजारका ठूला होलसेल पसलदेखि सानातिना फुटपाथ पस...

    २०८२ वैशाख ०७ गते
  • तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने तयारी, समिति गठन

    काठमाडौं । सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न दिने तयारी गरेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययनका निम्ति स...

    २०८२ वैशाख ०७ गते
  • कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने

    काठमाडौँ । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक म...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा एकल अंकको गिरावट

    काठमाडौँ । बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१७ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ उपसमूहका...

    २०८२ वैशाख ०७ गते
  • तिहारको दोस्रो दिन आज ऐश्वर्यकी प्रतिक लक्ष्मीको पूजाआराधना गरिँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगर...

    २०८२ वैशाख ०७ गते
  • माछापुच्छ्रे बैंकद्वारा विपन्न विद्यार्थीलाई ३१० थान स्विटर वितरण

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको...

    २०८२ वैशाख ०७ गते
  • सीतापाइलामा एकै परिवारका चार जना मृत

    काठमाडौँ ।  बुधबार बिहान सीतापाइलामा बस्ने एक परिवारकाे सबै सदस्य मृत अवस्थामा फेला परेका छन्  । जसमध्ये तीन जनाको हत्या गरिएको प्रहरीले जनाएकाे छ । सोलखुम्बु, दूधकुण्डका नागार्जुन नगरपालिका ६ बैराग टोलकाे एक घरमा बस्ने राजु घिमिरे (सुनार) प...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग १४३८ मेगावाट रेकर्ड

    काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको...

    २०८२ वैशाख ०७ गते