वाणिज्य पोस्ट

Creator’s Posts

  • नेप्से परिसूचक ६.४६ अंकले घट्यो, शेयर बजारमा जम्मा सवा दुई अर्बको कारोबार

    काठमाडौँ । बुधबार शेयर बजार फेरी एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३१ प्रतिशतले घट्न पुगेको हो । १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक...

    २०८२ वैशाख ०७ गते
  • इलेक्ट्रिक गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु

    काठमाडौँ । विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी...

    २०८२ वैशाख ०७ गते
  • भृकुटीमण्डपमा सुरु भयो बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

    काठमाडौं । फागुन ९ गते देखि भृकुटीमण्डपमा १ महिने बम्पर डिस्काउन्ट जुत्ताचप्पल मेला सुरु भएको छ । यस मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको छ । मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द निरौलाले नेपाल जुत्त...

    २०८२ वैशाख ०७ गते
  • कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले व्यक्तिगत तर्फ निक्षेपमा ९.०१० देखि १०.५१२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत ब्याजदर निर्...

    २०८२ वैशाख ०७ गते
  • हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    ढोरपाटन । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि क...

    २०८२ वैशाख ०७ गते
  • तिहारको विदाको बावजुद पनि यी बैंकहरु हुनेछन् खुल्ला

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गरेका छन् । विदाको बावजुद पनि विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गरा...

    २०८२ वैशाख ०७ गते
  • बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चाैधरी पक्राउ

    काठमाडौँ । प्रहरीले व्यवसायी चौधरी ग्रुपका  सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको लैनचौरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कार...

    २०८२ वैशाख ०७ गते
  • १६ महिनामा बन्नु पर्ने पुल ७ वर्षसम्म अलपत्र

    बागलुङ । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत...

    २०८२ वैशाख ०७ गते
  • सरकारले उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने

    काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बै...

    २०८२ वैशाख ०७ गते
  • जुम्लामा ७ महिनामा १८ करोड राजश्व सङ्कलन

    जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड १६ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । सात महिनामा २९ करोड १५ लाख ४० हजार राजश्व सङ्कलनको लक्ष्य भएपनि १८ करोड  १६ लाख ६४ हजार मात्रै राजश्व उठेको हो । लक्ष्यअनुसारको...

    २०८२ वैशाख ०७ गते