लक्ष्मी पूजाको दिन ५ करोड १० लाख रुपैयाँ सरकारको राजस्व संकलन
काठमाडौं । लक्ष्मी पूजाको दिन सरकारले ५ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार ३ करोड ५७ लाख कर राजस्व र १ करोड ५३ लाख गैरकर राजस्व संकलन भएको हो । पूजाका दिन सरकारी ढुकुटीबाट भने कुनै रकम भुक्तानी भएको...