वाणिज्य पोस्ट

Creator’s Posts

  • अब व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपमा १ प्रतिशत कम ब्याज दिनुपर्ने

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षपकर्तालाई दिनेभन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशतभन्दा कम मात्रै ब्याज दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगतभन्दा १ प्रतिशत कममात्रै संस्थागत मुद्दत...

    २०८२ वैशाख ०७ गते
  • संसद् चल्दासम्म कांग्रेस सांसदहरूले काठमाडौं छाड्न नपाउने

    काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समिति...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र यात्रुसँगै आम...

    २०८२ वैशाख ०७ गते
  • ‘गोल्ड मेडलिस्ट’ उपसचिव नेपाल भ्रष्टाचारी ठहर

    काठमाडौँ । ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले शुक्रवार उनलाई दोषी ठहर गरेको हो । नेपाललाई १ वर्ष क...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने केहि बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०२ प्रतिशतले घट्न पुगेको हो । बिहिबार नेप्सेमा १३ उपस...

    २०८२ वैशाख ०७ गते
  • युट्युबर मनोज ‘मानव’ पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहे...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

    शनिबार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी...

    २०८२ वैशाख ०७ गते
  • भारतले प्याजको निर्यात प्रतिबन्ध जारी राख्ने

    एजेन्सी । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा लगाएको प्रतिबन्धलाई जारी राख्ने भएको छ । भारतको उपभोक्ता सचिव कुमार सिंहले प्याजको निर्यातमा लगाईको प्रतिबन्ध हटेको खबर असत्य भएको भन्दै यसलाई जारी राख्ने बनाएका छन् । पछिल्ला दिनमा भारतले लगाएको प्...

    २०८२ वैशाख ०७ गते