वाणिज्य पोस्ट

Creator’s Posts

  • एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण लगत्तै हकप्रद जारी गर्ने

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले हकप्रद शेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले  आर्थिक वर्ष ७९/८० को आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर...

    २०८२ वैशाख ०७ गते
  • सांसद यादवको प्रश्न: जिवि राईलाई किन पक्राउ गरिएन ?

    काठमाडौँ ।  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विर...

    २०८२ वैशाख ०७ गते
  • २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालन गर्ने लक्ष्य

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसके...

    २०८२ वैशाख ०७ गते
  • प्रसुती अस्पतालबाट २६ दिनको शिशु चोर्ने महिलाको खोजी जारी

    काठमाडौँ । थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रे घर भएकी महिलाको २६ दिनको छोरीको चोरी भएको हो । शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी छिन् । उनले जाँचको...

    २०८२ वैशाख ०७ गते
  • भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध

    एजेन्सी– भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध लागेको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले नियमको उल्लङ्घन गरेको भन्दै पेटीएम बैंकमाथि प्रतिबन्ध लगाएको हो । उक्त बैंकले फेब्रुअरी २९ देखि आफ्नो बैंकिङ्ग सेवा बन्द गर्न...

    २०८२ वैशाख ०७ गते
  • स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले ०७१/७२ देखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। विश्वविद्यालयको केन्द्रीय...

    २०८२ वैशाख ०७ गते