वाणिज्य पोस्ट

Creator’s Posts

  • घूस लिएको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउन...

    २०८२ वैशाख ०७ गते
  • जाडो मौसममा रोगको संक्रमण बढ्ने खतरा, यस्तो छ डाक्टरको सुझाव-

    काठमाडौँ । जाडो मौसममा विभिन्न प्रकारका संक्रमण बढ्ने गर्दछ। यो मौसममा सामान्यदेखि गम्भीर रोग लाग्ने खतरा पनि उत्तिकै हुन्छ । प्रायः जसो भाइरल संक्रमण बढी हुने गर्छ। जाडो मौसममा वायु मण्डलमा सुख्खा हावा चल्ने र यस्तो हावा भाइरसको लागि उपयुक्त हुने मा...

    २०८२ वैशाख ०७ गते
  • सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्ग...

    २०८२ वैशाख ०७ गते
  • कथा -'पर्दाभित्र'

    सीता अर्याल, गोरखा बजार हाल-म्याडिसन, अमेरिका। दिन ढल्किसकेको छ । पल्तिर जङ्गलको झ्याउँकिरीको आवाजले कान नै रन्किरहेछ । ‘स्विच अफ’ गरेर यो आवाज बन्द हुने भए केही समय पहिले नै गरिसकेकी हुन्थेँ सायद । कहिलेकाहीँ त यस्तो किसिमको आवाजबाट परै बस्न पाए पन...

    २०८२ वैशाख ०७ गते
  • हप्ताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.३१ अंकले घट्यो

    काठमाडौँ ।  यस हप्ताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२५ प्रतिशतले घटन पुगेको हो । बजारमा आज कारोबार...

    २०८२ वैशाख ०७ गते
  • अँगेनोको आगोले घर खरानी

    मलेखु । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ । गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानका...

    २०८२ वैशाख ०७ गते
  • गर्भवती महिला प्रहरीका निम्ति छुट्टै पोसाकको व्यवस्था

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो । पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका...

    २०८२ वैशाख ०७ गते
  • अलैँचीको मूल्य पाँच वर्षयताकै उच्च

    फुङलिङ । कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ । अलैँची व्...

    २०८२ वैशाख ०७ गते