प्रसाई समूहले शक्ति प्रदर्शन गर्दै,निकाल्दै छ ७ ठाउँबाट र्‍याली
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ। प्रसाईंले गत वर्ष फागुन १ गते राजतन्त्र र हिन्दू राज्यसहितको मा...