वाणिज्य पोस्ट

Creator’s Posts

  • वनले अध्ययन सहमति नदिंदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्था

    काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिंदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण म...

    २०८२ वैशाख ०७ गते
  • नवलपरासीमा हजुरबुवा र नाति मृत अवस्थामा फेला

    नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । मंगलबार...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमअनुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो। यो प्रस्तावसहितको राष्ट्रिय मर्याद...

    २०८२ वैशाख ०७ गते
  • रिडी पावरले फागुन १८ गतेदेखि हकप्रद शेयर जारी गर्ने

    काठमाडौँ । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १:०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्क...

    २०८२ वैशाख ०७ गते
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।यो लाभांश बैंकको आ...

    २०८२ वैशाख ०७ गते
  • चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी 'एआईओएन वाई'

    काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय सवारी 'एआईओएन वाई' बजारमा ल्याएको छ । सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको हो । थापाथलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै सञ्च...

    २०८२ वैशाख ०७ गते
  • दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम फर्किन थाल्यो

    काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो । पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँ...

    २०८२ वैशाख ०७ गते