वाणिज्य पोस्ट

Creator’s Posts

  • विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरु नै खर्चमा कमजोर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी( सूचीसहित)

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ । यसअघि सार्वजनिक निकायले कालोसूचीमा रा...

    २०८२ वैशाख ०७ गते
  • सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा आँखा अस्पताललाई गर्यो आर्थिक सहयोग

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौं महानगर वडा नं ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रम सुरुवात गरेको थियो । सरसफाइ कार्यक्रममा बैंकक...

    २०८२ वैशाख ०७ गते
  • लाभांश घोषणापछि कुन बैंकको शेयरमूल्य के कति छ ?

    काठमाडौं । सेयर बजार लगातारजसो घटिरहेको छ । बजार घटिरहेका बेला आकर्षक लाभांश घोषणा गरेका बैंकको सेयर मूल्य पनि बढ्न सकेन । कतिपय बैंकले त साभारण सभा बोलाएर लाभांश पारित पनि गरिसकेका छन् । घट्दो बजारमा लाभांश बाँडिसकेका कम्पनीमा लगानीकर्ताको आकर्षण य...

    २०८२ वैशाख ०७ गते
  • नेपाल भ्रमणमा रहेका यूएन महासचिव गुटेरेसले संसदको संयुक्त बैंठकलाई सम्बोधन गर्ने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन...

    २०८२ वैशाख ०७ गते
  • राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।   जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्यु...

    २०८२ वैशाख ०७ गते
  • घट्यो डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।

    २०८२ वैशाख ०७ गते
  • पाथीभरामा केबलकार निर्माण थालिने

    फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने...

    २०८२ वैशाख ०७ गते
  • भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोल्दासम्म अभाव यथावत रहन्छ : उद्योग सचिव

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् । मंगलवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले पछिल्लो समय...

    २०८२ वैशाख ०७ गते
  • नेपाल टेलिकमको पुससम्मको कुल आय २१ अर्ब रुपैयाँ

    काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको...

    २०८२ वैशाख ०७ गते