जव विद्यार्थीको झगडा छुट्याउन पुगेका शिक्षकले पाए सरप्राइज ‘बर्थ डे’ गिफ्ट..
माया जोसँगपनि हुनसक्छ। आमाबुबा र छोराछोरी बीच, दाजुभाइ र दिदीबहिनीबीच, श्रीमान् र श्रीमतीबीच अनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्डबीच। उसो त माया गर्न रगतको साइनो नै चाहिँदैन। न त माया गर्नका लागि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड नै हुनुपर्छ। माया गुरु र चेलाबीचप...