माछापुच्छ्रे बैंकको साधारणसभाबाट लाभांश पारित
काठमाडौं । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरामा सम्पन्न सभाले बैंकले सेयरधनीलाई लिने लाभांश पारित गरेको हो । बैंकले गत आवको नाफबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत ला...