महानगरले काठमाडौंमा दसैंलक्षित खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गर्ने, अस्वस्थकर किनबेच राेकिने
काठमाडौं। दसैंका लागि बिक्री हुने खसीबोका काठमाडौंमा अस्वस्थकर किनबेच राेकिने भएको छ। महानगरपालिकाले आगामी मंगलबारदेखि दसैंलक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण सुरु गर्ने भएको छ। कामपाले विगतका वर्षमा भन्दा यसपटक केही दिनअघिबाट चौपायाको...