दशैको अग्रिम टिकट बुकिङ भोलि शनिबारदेखि खुल्ने
काठमाडौं । दशैंमा घर फर्कने यात्रुलाई लक्षित गरि सार्वजनिक यातायातको टिकट बुकिङ भोलि शनिबारदेखि खुल्ने भएको छ । ल्होत्से बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबारदेखि लागु हुने गरि अग्रिम टिकटको बिक्री खुल्ला गर्न लागेको हो । घटस्थापना आउन १० दिन...