प्रचण्डको निर्वाचन क्षेत्रको सडकमा बाबुरामको गाडी पटकपटक फसेपछि बाबुरामले पोखे आक्रोश
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गृहजिल्लाका विभिन्न स्थानमा जाने क्रममा सडकका कारण समस्यामा परेपछि आक्रोश पोखेका छन् । गृहजिल्ला गोरखाको भीमसेन गाउँपालिका ६ मा पटक पटक भट्टराई सवार गाडी फसेको थियो ।...