बयानब्बे बोरा चिनी बरामद
काठमाडौँ । इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली गरेर ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई अवैध रूपमा ल्याउँदै गरेको चिनीस...