प्रभु–महालक्ष्मी लाइफको बोनस दर घोषणा, कुन योजनामा कति ? (सूचीसहित)
काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्...