नेपाल स्टक एक्सचेञ्ज नेप्सेका कर्मचारी आन्दोलित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन्। नेप्से कर्मचारी संघको आयोजनामा आजदेखि कर्मचारीहरुले आन्दोलन थालेका हुन् । तत्काल नेप्सेको आईपीओ जारी गरि नेप्सेलाई पुनर्संरचना गर्नु पर्ने, नेप्सेलाई सवल, सक्षम, प्रतीस्पर्धी तथा आ...