वाणिज्य पोस्ट

Creator’s Posts

  • ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

    २०८२ साउन ०२ गते
  • रुस–युक्रेन तनाव: १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

    रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने  नियन्त्रणमा लिएको दाबी गरेको छ ।

    २०८२ साउन ०२ गते
  • सुनचाँदीको मूल्यमा वृद्धि

    आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

    २०८२ साउन ०२ गते
  • छात्रालाई अनुचित सन्देश पठाउने शिक्षक साह बर्खास्त

    छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको हो ।

    २०८२ साउन ०२ गते
  • राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

    राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगालमा ज्ञापन पत्र बुझाउन लागेको हो । गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चलन गर्ने निर्णय गरेको थियो ।

    २०८२ साउन ०२ गते
  • यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।

    २०८२ साउन ०२ गते